तिम्रो त्यो सुन्दर गाउँमा मेरो नजर बस्यौ
आएर त्यहाँ चन्द्रमुखि तिम्रो मुहार पनि देखियो
हेरी रहु लाग्छ केहि कुरा गरौ भनि मनले भन्छ
मलाई तिम्रो सुन्दर रुप हेर्दै बसु रहु लाग्छ
तिम्रो त्यो सुन्दर गाउँमा मेरो नजर बस्यौ
आएर त्यहाँ चन्द्रमुखि तिम्रो मुहार पनि देखियो
दिलले भन्छ तिमिलाई यि गरगहनाले सजाऔ
सप्तरंगि डाफेलाई पनि फुलका गहनाले सजाऔ
लाग्छ मलाई तिम्रो गाउँमा मेरो लागि घर बनाउ
चारैतिर शान्तिको कामनाको लागि मन्दिर बनाउ
तिम्रो त्यो सुन्दर गाउँमा मेरो नजर बस्यौ
आएर त्यहाँ चन्द्रमुखि तिम्रो मुहार पनि देखियो
रंग विरंगी फुलहरु फुलेको सुन्दर बगैचा यो मेरो
तिमि आयौ एक चोटी मन भुलाउन मेरो
बिरानो त्यो शहर बाट आयौ तिमि नाता जोडन
सयौ जुनि सँगै बाच्ने वाचा कसम खान
मनै लोभ्याउने त्यो तिम्रो बोलिले मन लोभ्यायो
आएर त्यहाँ चन्द्रमुखि तिम्रो मुहार पनि देखियो
तिम्रो त्यो सुन्दर गाउँमा मेरो नजर बस्यौ
आएर त्यहाँ चन्द्रमुखि तिम्रो मुहार पनि देखियो
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,नेपाल
प्रतिक्रिया