शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १७:१८
वासिङटन डिसी 07:33

इलामकी नुमा राई ‘द भ्वाइस किड्स’को फाइनलमा

इनेप्लिज २०७८ पुष २५ गते १३:५५ मा प्रकाशित
काठमाडौं।इलाम माङसेबुङ-६ हाङतापा नागीकी नुमा राई ‘द भ्वाइस किड्स’को फाइनलमा प्रवेश गरेकी छन्।टिम मिलनमा रहेकी नुमा टप १६ बाट सबैभन्दा बढी भोट पाएर अघि बढेकी हुन्।
दर्शकको विश्वास र भोटको साथ पाएरै आफू फाइनलमा पुग्न सकेको नुमाले बताएकी छन्।यो प्रतियोगिताको उपाधि नै जिताउन पहिले जसरी नै साथ दिन उनले दर्शक, शुभेच्छुकलाई आग्रह गरेकी छन्।
-राधेश्याम लेकालीको फेसबुक बाट

प्रतिक्रिया