पोखराको बजारमा सारङ्गी बोकेर विहान बेलुकाको छाक टार्न पसल पसल आफ्नो कला देखाउदै हीड्ने पोखरा महानगर पालिका वडा न २६ मा बसोबास गर्ने रामजी गन्दर्भ संग आज हाम्रो जम्काभेट भयो।उनि गीत गाउदै सारङगी रेटदै गरेको अबस्थामा हामी पनि पुग्यौ र कुरा कानि सुरु गर्यौ त्यसैमा उनि भक्कानो छोडेर रुन थाले कारण थाहा पाउदा हाम्रो पनि आंखा रसाए ६ महीना अगाडी विदेश हीडेका छोरा विगत ३ महना देखी बेखबर भएपछि परीवारमा संन्नटा छाएको छ हामी संग कुरा गर्दै छोरा लाई देख्नेले खबर गरीदीन आग्रह गरेका छन हेर्नुहोस भिडियोमा
प्रतिक्रिया