तिमिले माया गरे पछि परिवर्तन…………………………..
गोबिन्द राज ओझा
२०७८ पुष २३ गते १०:४४ मा प्रकाशित
तिमिले माया गरे पछि परिवर्तन भयो मेरो जिवनसैलि
सयौ जुनि सँगै बाच्ने तिम्रो त्यो कसम सम्झौ कि
हिमालको हिउमा खिचिएका तिम्रा तस्विरहरु
हर पल यादमा आउछन तिमि सँग बिताएका ति पलहरु
हृदयको कुनामा बसेको हुन्छ सुन्दर तस्विर तिम्रो
मन भरी माया सजिएको हुन्छ मायालु मेरो
आज म जादैछु तिमिलाई फेरी भेटौला
तिमिले भनेका ति कुराहरु सधै सम्झिरहुला
तिमि सँग झगडा भए पनि तिम्रै माया लाग्छ
तिमि बिनाको संसारको कल्पना गर्न नसकिदै रै छ
तिमि देखि टाढा बस्नु पर्दा एकान्तमा रुन्छु
मिलनको आशा गरि तिम्रो तस्विर हेरी बस्छु
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
[email protected]
प्रतिक्रिया