गैर आवासीय नेपाली सङ्घ अमेरिकाको प्रेस विज्ञप्ती-टास्कफोर्समा नियुक्त गरिएको जानकारी सम्बन्धमा

इनेप्लिज २०७८ पुष २२ गते ११:५२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सचिवालयमा प्राप्त नाम मध्येबाट तल उल्लेखित व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको जानकारी गराउँदछौँ । विभिन्न विभाग र टास्कफोर्समा मनोनीत हुनु भएका संयोजक , सह संयोजक साथै सदस्य ज्यूहरूले संस्थाको उद्देश्य अनुरूप काम गर्दै आफ्नो जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

एनआरएनए फाउन्डेसन कमिटी
संयोजक: गोपेन्द्र राज भट्टराई
सह संयोजक: मुकेश झा
सदस्य : लक्ष्मण दरलामी
सदस्य: सन्तोष काजी थापा
सदस्य: रिता देवी प्रधान

वान एनसीसी वान च्यारिटि कमिटी
संयोजक: कृष्ण जीवी पन्त

युवा विभाग
संयोजक: संदेश उप्रेती
सह संयोजक: कृदिस उप्रेती
सह संयोजक: आभा घिमिरे

इनभाइरोमेन्ट कमिटी
संयोजक: विष्णु रेग्मी
सह संयोजक: साम्बा प्रसाद लामिछाने

सेक्रेटरियट कमिटी
सदस्य: अग्नि चौलागाई

आइटी कमिटी
सदस्य: विश्वास लम्साल

हेल्प डेस्क कमिटी
संयोजक: राज ढुङ्गाना
सह: संयोजक कुमार जङ्ग कार्की

ब्लड डोनेसन कमिटी
संयोजक विश्व राज बास्तोला

नेपाली प्रोडक्ट प्रमोसन कमिटी
संयोजक: दुर्गेश जङ्ग कार्की

यस अघि नै तल उल्लेखित व्यक्तिहरुलाई टास्कफोर्सको जिम्मेवारी प्रदान गरिसकिएको जानकारी गराउँदछौ।

विज्ञान तथा प्रविधि विभाग
संयोजक: डा.माधब पाण्डे
सह-संयोजक: डा.बेनी. बि. डाङ्गी
सह-संयोजक: डा. आमोद कोइराला
सह-संयोजक: डा. संजय श्रेष्ठ
सदस्य:श्याम अधिकारी
सदस्य: डा. राजेन्द्र दाहाल
सदस्य: डा. लेखनाथ अधिकारी
सदस्य: डा. मानस्वी संगौला
सदस्य: रोजी कर्ना
सदस्य: डा.कृपा श्रेष्ठ
सदस्य: डा.ईशान गुरुङ
सदस्य: विपना थपलिया

स्वास्थ्य विभाग
संयोजक: डा.प्रकाश श्रेष्ठ

विद्यार्थी विभाग
संयोजक: मिलन जङ्ग कटवाल
उप संयोजक: प्रबिन खड्का
उप संयोजक: सुमना दवाडी

अन्जन कुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति जनवरी ०५ –२०२२

प्रतिक्रिया