पोखरामा जमिन भास्सीनु कुनै नौलो कुरा होइन तर आज गाडी गुड्दै गर्दा नदीपुरमा गाडी सडक भसीएपछि एकै छिन तनाब ग्रस्त वन्यो पोखराको सडकमा खानेपानीको काम धमा धम भैरहेको छ जाइकाको सहयोगमा भैरहेको खानेपानीले खनेर बनाएको सडकको बनाबट कस्तो छ भन्ने कुरा कति कमसल काम छ भन्ने कुरा आजकै घटनाले प्रस्ट पार्छ केही दीन अगाडी पीच गरेको बाटो आज एका एक दविएको छ कसरी दवियो गाडी कसरी निकालीयो त्यो ठाउबाट आजको यो कार्यक्रममा
प्रतिक्रिया