यदि २०५८ जेठ १९ गते दरवार ह,त्याका,ण्ड नभैदिएको भए,निर्माता सकुल शाहले भक्कानिदै सुनाए आज सम्म कसैले नसुनी दिएको आफ्नो पि,डा (भिडियो सहित)

इनेप्लिज २०७८ पुष २१ गते १०:३२ मा प्रकाशित

नारायणहिटी राजदरबार ह,त्याका,ण्ड भएको अहिले २० बर्ष पुरा भैसकेको छ।तत्कालिन राजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी भएको उक्त घ,टना २०५८ साल जेठ १९ गते भएको थियो।रह,स्यमयी तरिकाले भएको उक्त दरबार ह,त्याका,ण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती,अधिराजकुमार धिरेन्द्र,अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह,शारदा राज्यलक्ष्मी शाह,शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह,कुमार खड्ग विक्रम शाह लगायतको ह,त्या भएको थियो।

यस ह,त्याका,ण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायलगायतको छानविन समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गो,ली चलाएर आफुलाई पनि गो,ली हानेको प्रतिवेदन सार्वजनिक गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन्।यही घट,नाको मा,रमा परेका थिए निर्माता सकुल शाह,उनले एक अन्तरवार्तामा भनेका छन मैले सारा सम्पती लगानी गरेर बनाएको चलचित्र कै,दी २०५८ जेठ १९ गतेको दिन प्रदर्शनमा आएको थियो तर देशमा यस्तो भैदियो भनेर भावुक बने।बाकी भिडियो मा हेरौ

प्रतिक्रिया