रोनीस एन्ड ड्याड प्रोडक्सनले सार्वजनिक गर्‍यो राजु लामाको नयाँ गीत

इनेप्लिज २०७८ पुष २० गते २३:१० मा प्रकाशित

चर्चित गायक राजु लामाको चिसो चिसो म्युजिक भिडियो सार्वजनिक भएको छ  मो समय पछी गायक राजु लामाले रोमान्टीक गीत गाएर दर्शक श्रोताको मन जितेका छन्। चिसो चिसो भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनको अफिसियल यट्युब च्यानलमा हेर्न सकिन्छ  रोज लामाको संगीत अनि बिर्खा गुरुङ्को शब्द रहेको छ  सो चिसो म्युजिक भिडियोमा माओत्से गुरुङ , महरि खड्का, प्रिया रानी लामा , अशिमा बस्नेत अनि डीबी गुरुङ्को अभियन रहेको छ । सो म्युजिक भिडियोमा सियोन श्रेष्ठ को कोरीयोग्राफी, सिनेमाटोग्राफी रुपेश थापा , डियो एडिट सुप्रिम पराजुली र निर्देशन रुपेश थापाको रहेको छ

प्रतिक्रिया