पोखरा महानगरपालिका (५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकान मा चोरी भएको छ एक पसलमा घटेको छ।अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार ९पुस १६ गते० झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन।दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए घटनाले ले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे।
तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन।सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन्।
घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन।प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।आज हामीले यसैको को पेरी फेरीमा रहेर यो कार्यक्रम लिएर उपस्थीत भएका छौ हेरौ सी सी टीभीमा चोरको हर्कत।
प्रतिक्रिया