तिमि मेरो मनकि रानि तिमि सँग बस्न मन छ
तिम्रो सिउदो सिन्दुरले भरी दिलकि रानि बनाउनु छ
आखा बसेको मेरो मिठो सपना तिमि हौ
मैले मुटु भरीको चोखो माया गर्ने मायालु तिमि हौ
सजाएका मेरा सपना सबै तिमि नै हौ
तिमि नै मेरो जिन्दगि हौ तिमि नै मेरो सारा खुसि हौ
तिमि नै सबै थोक हौ मेरो मनको खुसि तिमि नै हौ
तिम्रो सिउदो सिन्दुरले भरी मेरी दिलकि रानि बनाउनु छ
तिमि मेरो मनकि रानि तिमि सँग बस्न मन छ
मेरा सारा खुसिहरु सबै तिम्रो साथ बाट मैले पाउछु
यो जिन्दगिको अजम्बरी नाता तिमि नै हौ
मेरो दिलमा बस्ने दिलकि रानि तिमि नै हौ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया