प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन्।विकास मगरको छायांकन,सम्पादन र कलरिङ भिडियोमा समावेश छ।अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ।३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन्।
प्रतिक्रिया