मृत्युु
स्मृति राठौर,काठमाडौं
२०७८ पुष १८ गते १३:०९ मा प्रकाशित
मानिस एक सजिव वस्तु हाे,
जसले जन्मदा देखि मर्दा सम्म लामाे साँस फेरिरहन्छ,
र एक न एक चाेटि मानिसलाई याे सँसार छाेडि जानैपर्छ,
त्यसैले हामी मानिस हौ,हामी घमण्ड नगराै,
हामी हाै सबै मिलेर एक जुट भएर बसाै,
याे तेरा,याे मेराे भनेर झगडा नगराै,
दुखः परेकाे बेलामा एक आपसलाई सहयाेग गर्ने बानि बसालाै,
जसले गर्दा हामी जिन्दगीमा सधै अमर बनी राखम्,
त्यसैले हामी सबैले सम्झिम् कि मानिस जन्मेपछि मर्नैपर्छ,मानिस जन्मेपछि मर्नैपर्छ।।
-स्मृति राठौर, काठमाडौं
प्रतिक्रिया