गीतकार गीता खत्रीको ईश्वरलाई देखें भक्तिभजनको म्युजिक भिडियो बजारमा

इनेप्लिज २०७८ पुष १७ गते १२:४६ मा प्रकाशित

प्रतीक मिडिया होमले भरखरै तयार गरेको गीतकार गीता खत्रीको ईश्वरलाई देखें भक्तिभजनको म्युजिक भिडियो बजारमा आएको छ । गीता खत्रीको यो दशौं भक्तिभजन हो ।

यो भजनलाई स्वरले सिंगार्ने ७० बर्षीय कर्ममाया श्रेष्ठ हुनुहुन्छ भने वरिष्ठ संगीतकार हरी लम्सालले यसलाई संगीतबद्ध गर्नु भएको छ । त्यसैगरी मोडलको भूमिका निरुताले निभाउनु भएको छ । यस म्युजिक भिडियोलाई रमेश कोइरालाले आफनो निर्देशनमा तयार पार्नु भएको हो भने क्यामेराम्यान रविचन्द्र कोइराला हुनुहुन्छ ।

हेर्न नभुल्नु होला : 

प्रतिक्रिया