को हुन निर्दइ आमा बच्चा पाएर साल नाल सहीत गाडीमा छाड्ने

इनेप्लिज २०७८ पुष १३ गते १५:४२ मा प्रकाशित

पोखरामा घट्यो अचम्मको घटना विहान गण्डकी अस्पताको कम्पाउण्ड भित्र रोकेर राखेको गाडी भित्र एक जना महीलाले बच्चालाई जन्म दीएर साल नाल सहीत छोडेर भागेकी छन ति महीला को हुन अहिले सम्म सनाखत हुन सकेको छैन विहान १० बजेको समयमा थोत्रो गाडी भित्रबाट बच्चाको आवाज आएपछि एक जना विष्णु तामाङले हतार हतार अस्पताल पुर्याइन कस्तो अबस्थामा थियो बच्चा उनै विष्णुले आज हामीलाई यसरी बताएकी छन यो भिडियो हेर्नुहोस

प्रतिक्रिया