अनमोल केसी सँग दुरुस्तै फेस मिल्ने अभिषेक भन्छन यो सन्जोग मात्र हो, रमाइलो कुराकानी (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७८ पुष १३ गते ११:१७ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘चुरिफुरी’ यही पुस ९ गतेबाट अल नेपाल रिलिज भएको छ । निर्देशक ऋषिराज आचार्यले को,रोना तथा विभिन्न विप,तका कारण दि,क्क भएका दर्शकलाई ‘चुरिफुरी’ले फ्रेस बनाउने दा,बी गरेका छन् । आचार्यले लामो समयदेखि सि,थिल रहेको मनोरञ्जन उद्योगलाई चला,यमान बनाउन सबै चलचित्रकर्मी एकजुट भएर अघि बढ्नसमेत आग्रह गरेका छन् ।

चलचित्र ‘चुरिफुरी’मा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्रचार्यलगायत कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यस चलचित्रका नायक अभिषेक श्रेष्ठलाई सबैले नायक अनमोल केसीसँग फेस मिलेको भने पनि उनि भन्छन यो सन्जोग मात्र हो । बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया