रुखमा बा,धेर अर्जुन दासको टाउको एकातिर जिउ अर्कोतिर कसले किन र केका लागी गर्‍यो ? खुल्यो रहस्य

इनेप्लिज २०७८ पुष ७ गते २:१५ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह,त्यामा संलग्न भएको आ,रोपमा एक जनालाई प,क्राउ गरेपनी अ,नुसन्धानका लागि निय,न्त्रणमा लिएको बताइएर नाम भने सार्वजनिक गरेको छैन प्रहरिले ।शनिबार टाउको एकातिर जिउ अर्को गरी ह,त्या गरिएको अवस्थामा अर्जुन दासको श,व भेटिएको थियो।

अर्जुन दासको ह,त्या पछि एक मनोज नामको व्यक्तिले पठाएको फोन संवादको अडियो मृ,तककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा भेटिएको थियो । तेही अडियोलाई आधार मानेर प्रहरिलाई अनु,सन्धान गर्न सजिलो भएको प्रहरिको भनाइ छ।यही घटनाको बारेमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

प्रतिक्रिया