आइतबार, माघ ९ २०७८
काठमाडौं १५:४२
वासिङटन डिसी 04:57

केन्टकीमा सुमधुर सांगितिक रमझम कार्यक्रम हुदै

इनेप्लिज २०७८ पुष ७ गते १:३२ मा प्रकाशित

यहि मिति १२/२४/२०२१ का दिन ईनास केन्टकी च्यप्टरको चौथो  बार्षिकत्सवको अवसरमा ईनास केन्टकी च्यप्टरले सुमधुर सांगितिक रमझम कार्यक्रम राखेको छ। कार्यक्रमका मुख्य आकर्षक भने बरिष्ठ गायक नरेन्द्र प्यासी हुनुहुन्छ।र साथमा अन्य कलाकारहरुको विभिन्न प्रस्तुतिहरु रहेको छ कलाकार सरोज अधिकारी,मन्जु लामा सुदिप अधिकारी,प्रणिम राई भुवन लोहनी सिमा के सी लगायत धेरै कलाकारहरुको प्रस्तुति रहेको छ।कार्यक्रम बारे बिस्तृत जानकारी तलको व्यानर हेर्नुहोला।कार्यक्रम पुर्ण मनोरंजनात्मक भव्य र सभ्य रहनेहुदा केन्टकीमा बस्नुहुने नेपाली जनसमुदायले कार्यक्रम नछुटाउन हुन अनुरोध छ।अन्य जानकारी तलको व्यनरमा छ।

प्रतिक्रिया