रानी शाक्य र अलिफ खानको गीत ‘यस्तो माया’ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ पुष ४ गते १४:२१ मा प्रकाशित

चर्चित  लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश  ‘यस्तो माया ‘गीत सार्वजनिक भएको छ।गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ।

नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत  ‘यस्तो माया ‘ भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया