बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ।
जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन्।
केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ।
कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ।म्युजिक भिडियोमा बुद्द थापाको छायांकन,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ।
प्रतिक्रिया