भारतकी हरनाज कौर सन्धु बनिन २०२१ की ब्रम्हाण्ड सुन्दरी

इनेप्लिज २०७८ मंसिर २७ गते १५:१५ मा प्रकाशित


भारतकी
हरनाथ कौर सन्धुमिस युनिभर्स २०२१  अर्थात ब्रम्हाण्ड सुन्दरी बन्न सफल भएकी छन्

सोमबार बिहान डिसेम्वर १३ का दिन इजराइलको इलियटमा आयोजित कार्यक्रममा उनीलाई ब्रम्हाण्ड सुन्दरी २०२१ घोषित गरिएको हो

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्स २०२१की ताज जितेकी हुन्

सन् २०१७ मा  उनले  चन्डीगढ सुन्दरीजितेकी थिइन् भने उनले उनले सन् २०१९ मामिस इन्डियापनि सहभागिता जनाएकी थिइन्

भारतमा यस अगाडी सन् १९९४ मा सुष्मिता सेन सन् २००० मा लारा दत्ताले ब्रम्हाण्ड सुन्दरी प्रतियोगिता जितेकी थिए

यसैगरि नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा जन्मेकी मिस युनिभर्स नेपालसुजिता बस्नेत पनि सहभागी भएकी थिइन् ।

प्रतिक्रिया