गायक पुर्ण विरहीको स्वरमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक

इनेप्लिज २०७८ मंसिर २७ गते ४:०५ मा प्रकाशित

काठमाण्डौं।नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पुर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ।आफनो मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मा समावेश गरिएको छ।

पुर्ण बिरही को शब्द संगीत र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन्।

गाउँघर को सम्झना,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोक्का र देव बोहराको अभिनय रहेको छ भने गीत योगेन्द्र चौधरीले छायांकन गरेका हुन् ।

’मेरो प्यारो गाउँ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया