आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५९
वासिङटन डिसी 04:14

एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारी राप्रपा(प्रवास ) केन्द्रीय सदस्यमा निर्बाचित

इनेप्लिज २०७८ मंसिर १९ गते ११:२० मा प्रकाशित

 

अमेरिकाका व्यवसायी,सामाजिक अभियन्ता तथा एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारी राप्रपा (प्रवास )को केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको(राप्रपा )को महाधिवेशनबाट उनि बिजयी भएका हुन ।

तिवारीले १ हजार ३ सय ८१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । राप्रपा प्रवासबाट खुल्ला तर्फ ४ जनाको उम्मेदवारी परेकोमा २ जना मध्ये तिवारी पनि बिजयीमा परेका हुन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्री राजेन्द्र लिङ्देन राप्रापाको अध्यक्ष पदमा बिजयी भएका छन् भने सपथ ग्रहण समेत भै सकेको छ ।

राप्रपाको सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएकोमा लोकनाथ तिवारीलाई हार्दिक बधाई तथा शुभकामना !

 

प्रतिक्रिया