रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालको फिचरिङमा‘चाँदनी रात‘ सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १८ गते ११:३० मा प्रकाशित

काठमाण्डौं।गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ।सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ।प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ।प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ।

जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन्।दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँ ले सम्पादन गरेका हुन्।भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

‘चाँदनी रात‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया