के अचम्मको चोरी भयो ? पोखरा बसपार्क भित्रैबाट गाडी हराएपछि यस्तो छ बास्तविकता

इनेप्लिज २०७८ मंसिर १६ गते ११:१५ मा प्रकाशित

पोखरा महानगर पालिका वडा न ९ मा रहेको बसपार्कमा अचम्मको घटना घटेको छ बेच्नको लागी लमजुङ बाट पोखरा ल्याएर पार्कीङ गरेर राखेको गाडी हराएको छ ६ चक्के मिनी बस नै हराउनु भनेको अचम्मको विषय बनेको छ सधै लगभग २०० भन्दा बढि गाडी पार्कीङ गरेर राख्ने गरीन्छ बसपार्कको विचबाटै गाडी कसरी हरायो त जिल्ला ट्राफीक प्रहरी कार्यलयका प्रमुख अमृत बहादुर बस्नेत के भन्नुहुन्छ त आजको कार्यक्रममा हेर्नुहोस भिडियो सहीत

प्रतिक्रिया