स्वार्थी उनी

दिपेश पौडेल २०७८ मंसिर १६ गते ३:५० मा प्रकाशित

मेरो कलमले मदिरा पिएर अक्षर छाप्दा,

बल्जिन्छ मुटु तिमीले मेरो औकात नप्दा।
सस्तो कलम जस्तै खराब छु म भन्छ्यौ नि तिमी,
थाहा पाउने छौ औकत तिमिले मेरो फोटोमा फुलमाला राख्दा।
नाम – दिपेश पौडेल
ठेगाना- गैंडाकोट, नवलपुर

प्रतिक्रिया