आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४३
वासिङटन डिसी 03:58

निको फाउन्डेसनको सहयोगार्थ डिसेम्बर १८ मा डिसीमा गजल नाइट!

इनेप्लिज २०७८ मंसिर १६ गते २:०० मा प्रकाशित

निको फाउन्डेसन (Neeko Foundation) ले नेपालमा संचालन गरिरहेका विभिन्न मानवीय च्यारिटी प्रोजेक्टहरुको सहयोगार्थ दान संकलन दान संकलन गर्न ONest Real Estate र Karki Consulting को सहयोगमा यही डिसेम्बर १८ तारिक शनिवार डिसी मेट्रो क्षेत्रमा Fundraising Gala Dinner कार्यक्रमको आयोजना गरेकोले देहाय बमोजिमको लिंकमा गएर अग्रीम दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।

नीको फाउन्डेसनले विशेषत: बच्चाहरुमा अन्धोपनको निवारण एवं असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।

Link to register: www.neekogaladinner.com
Date-Time: December 18, Saturday, 7pm

Venue: Stacy C. Sherwood Community Center
3740 Old lee Hwy
Fairfax, VA 22030
[email protected]

Artists:
SAPANA SHREE, Famous Singer (हेरेको तिमीलाई आंखाले होइन..)
NARENDRA PYASI, Famous Singer (के भूल भयो प्रिया, मसंग बोल्दिनौं ..)
SHAYAM NEPALI on Sarangi
PRAMOD UPADHYAYA on Tabala
Ranjan Budhathoki on Flute

Contact for Sponsor & tickets: Roshan Puri- 703-625-7329, Suresh Sapkota 703-509-1127 and Anju Sharma Karki 703-715-7873

प्रतिक्रिया