नेपाल माथि आखा लाउने राम देवलाई पुन्य गौतमले दिए हिन्दी मै यसरि चेतावनी (भिडियो सहित )

इनेप्लिज २०७८ मंसिर १० गते ११:१९ मा प्रकाशित

नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतका रुपमा अघि सारेको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका छन् । मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदूत बन्न आग्रह गरेका थिए।

मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अदितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताए।उनले भने, ‘नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु,दूत हुन पाउनु मेरो गौरवको विषय हो।’ रामदेव नेपाल आएको बिषय मा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

प्रतिक्रिया