शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १८:२७
वासिङटन डिसी 08:42

धुर्मुस सुन्तलीको हिजो र आजको जिवनसैलि परिवर्तन कसरी ? उनिहरुको आम्दानिको श्रोत के हो ? भन्दै गर्जिए सागर थापा

इनेप्लिज २०७८ मंसिर ८ गते १०:०८ मा प्रकाशित

चर्चित हास्य कलाकार र सामाजिक अभियन्ता जोडी सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे ( सुन्तली ) ले आटेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला अहिले अ,लपत्र परेको छ।धुर्मुसले भनेका छन हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो।देशको सम्पत्ति बचाउन हो।देशको धरोहर बनिरहेको छ उनले भनेका छन्,रंगशाला निर्माण अभियानमा फेरि एक पटक जु,र्मुराएर लाग्नुछ।

उनले रंगशाला निर्माणका लागि अघि बढ्दा आश्वासन मात्रै धेरै पाएको उनले गु,नासो गरे।पाएका साथ र हातहरु विस्तारै टु,ट्दै गएकाले तिनीहरुलाई जोड्ने प्रयास गरिरहेको धुर्मुसले बताएका छन्।उनले केही दिनमा नै रंगशाला निर्माणका प्रगति र खर्च विवरण सार्वजनिक गर्ने उनले बताए । यसरि धुर्मुसले आफ्नो दुख,पोखेपछी वक्ता सागर थापाले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

प्रतिक्रिया