पोखरामा डेरामा बस्दै आएकी माया परीयार को परीवारलाई गत फागुन देखी घर बेटीले कोठा बाट निकालीदीए।भाडा दिएन भनेर कोठामै चाबी लगाइदीएपछि पकाएको भात पनि खान नदीइ कोठा बाट घर बेटीले निकाली दिएको माया हामीलाई बताउछीन माया परीयारको श्रीमान रोगी थिए ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्ने परीवार कोठा बाट निस्कनु परेपछि सडकमा पुगे र उनिहरुको सडकको बास भएको त्यहाका स्थानिय बताउछन लेन देनको हीसाबको कारण कोठामा चाबी लगाइदीएपछि हामीले केही भन्न सकेनौ टोल विकास समितिका अध्यक्षले बताए उनको श्रीमान चिसोकै कारण सडकमै बिरामी परे र स्थानियको सहयोगमा केही रकम उठाएर उपचार गर्न पठाए तर उनि रहेनन स्थानिय मनमाया परीयार बताउछीन,मेरो नागरीकता दिलाइदीन पर्यो भन्दै माया रुदै हाम्रो सम्पर्कमा आएपछि आज उनको कोठामा पुगेका छौ कीन लगाए त घर बेटीले ताला कोठामा, खास बास्तविकता के हो हामीले आजको कार्यक्रममा लिएर उपस्थीत भएका छौ कृपया यो भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=nA8zkxeT1hs
प्रतिक्रिया