झापा।पछिल्लो समय मा निकै नै भाइरल भएका यो जोडी को सन्तान हुने भएको छ।जो एक वृद् बुबा ले एक तरुनी युवती बिबाह गरेका थिए।बिबाह भएको लगभग ३ बर्ष लागिसक्यो र पनि बाजे भने अझै फु’र्तिलो भएका छन्।
यस परिवार को अवस्था कस्तो छ भनि मिडिया बुज्न जादा उनि हरु रमाईलो संगै बसेका थिए।बाजे तपाई त अझै फुर्तिलो हुनुहुन्छ भनि सोध्दा,बाजेले मान्छे बुढो भएर हुदै न आफ्नो शरीर फु’र्तिलो बनाउन पर्दो रहेछ भनेका थिए।
अहिले सम्म कुनै दु’ख बि’मा’री भएको छैन आहिले सम्म मलाई बुढी ले मलाई राम्रो स्याहार भएको छ। बाजे भन्छन,हाम्रो दिन हरु राम्रै संग बि’त्यो,हाम्रो बिबाहिक जिबन पनि रमाइलो संग बितेका छन्।मैले पनि अहिले सम्म माया दिएको छु।मैले अहिले सम्म उसलाई कहिले गालि’ गरेको छैन,उसले सकेको काम गर्छिन नसकेको मैले पनि काम मा स’घाउछु।
गाउका साथिहरुले पानि तैले भ’र्खर कि तरुनी बिबाह गरिस भनेर हासो म’जाक गर्छन।जसको पनि सोच हुन्छ नि बिहे गरे पछि बच्चा हो भन्ने हाम्रो पनि आश छ। पुरा जानकारीको लागि यो भिडियो हेर्नुहोस।
प्रतिक्रिया