नायक पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा ग,लत समाचार सार्वजनिक हुँदा आफूलाई दुः खी बनाएको बताएका छन्।पलले सामाजिक संजालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुः खी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन्।
।
पलले,कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र ह,त्या हुने गरी ब,दनाम गर्ने गरी समाचार नबनाइदिन मिडियासँग आ,ग्रह पनि गरेका छन्।पलले,आफूले जानेर वा नजानेर कसैको चि,त्त दु,खाएको भए मा,फी चाहन्छु समेत भनेका छन्।यही बिषयमा आज भोली टिकटकमा समय बिताइ रहेका पुन्य गौतमले धेरै पछी मुख खोलेका छन उनि सँगै हरी उदासीले पनि केहि बोलेका छन।दुबै जनाको च,र्काच,र्कि पनि पर्यो हेरौ भिडियो हेरौ।
https://www.youtube.com/watch?v=fdxPK4-lKks&t=1s
प्रतिक्रिया