आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०२
वासिङटन डिसी 10:17

दशैं स्पोर्ट कप को सूचना

इनेप्लिज २०७८ कार्तिक ६ गते २:२१ मा प्रकाशित

गत साल देखि न्याकले मनाउदै आएको दशैं स्पोर्ट कप यस बर्ष पनि अक्टुबर २४ तारिख बिहान  १० बजे देखि सुरु हुने भएकोले डि एम् भि वरी परी बस्नू भएका सम्पूर्ण दाजु भाई तथा दिदि बहिनिहरुलाई नेपाली अमेरिका समुदाय केन्द्र र डि सि एन एफ सि ले हार्दिक निमन्त्रणा गर्दछ।

यस कार्यक्रमका प्रायोजक :

१.रियलटर बिशाल कार्की

२,रियलटर बाशु सत्याल

३.रियलटर निशेष भट्टराई

कार्यक्रमको ठेगाना यस प्रकार छ :3300 Stafford Dr

Fairfax.VA 22030

प्रतिक्रिया