आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:१३
वासिङटन डिसी 08:28

अमेरिकी सेनाको अतिपराध्वनिक परीक्षण असफल,अमेरिकालाई अर्को झट्का

इनेप्लिज २०७८ कार्तिक ५ गते ०:५९ मा प्रकाशित

अमेरिकी सेनाको अतिपराध्वनिक परीक्षण असफल भएको छ अर्थात् हाइपरसोनिक परीक्षण सफलता हासिल गर्न नसकेको पेन्टागनले बताएको छ ।

पेन्टागनले बिहीबार एक विज्ञप्ति जारी गरि भन्यो,अमेरिकाले चीन र रुसको साथमा हाइपरसोनिक हतियार बनाउनको दौडमा झट्काको सामना गर्नु परेको बताएको छ ।

बूस्टर स्ट्याक, जो रकेट हो, प्रोजेक्टाइल(प्रक्षेप्यास्‍त्र)लाई हाइपरसोनिक (आवाज भन्दा ५ गुणा ज्यादा गति)मा बढाउनको लागी प्रयोग गरीन्छ, असफल भयो । प्रक्षेप्यास्‍त्र अतिपराध्वनिक (प्रोजेक्टाइल हाइपरसोनिक) ग्लाइड बडी( बग्ने पिण्ड )को परीक्षण अगाडि बढ्न सकेन बक्तब्यमा भनिएको छ।

किनभने रकेट असफल भयो । पेन्टागन हाइपरसोनिक ग्लाइड पिण्डको परीक्षण गर्न सक्षम भएन ,जो एक हाइपरसोनिक(अतिपराध्वनिक) हतियारको विकासको लागी आवश्यक मुख्य अङ्ग हो ।

अधिकारीहरूले वर्धक (बूस्टर)विफलताको कारण बुझ्नको लागी अलास्काको कोडियाकको प्रशान्त स्पेसपोर्ट भवनमा बिहीबार भएको परीक्षणको एक समीक्षा शुरू गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।

प्रयोग र परीक्षण – दुबै सफल र असफल – अत्यधिक जटिल, महत्वपूर्ण प्राविधिकहरुको अत्यधिक गतिमा विकासको मेरुदण्ड हो, जस्तै विभाग हाइपरसोनिक प्राविधिकहरु संग गरिरहेको छ, ” पेन्टागन प्रवक्ताले एक वक्तब्यमा भने।

पेन्टागनले हाइपरसोनिक हतियारको विकासलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाएको छ, विशेष गरी चीन र रुस आफ्नै संस्करणको विकास गर्न काम गरिरहेका छन्। गत अप्रिलमा पनि एक असफल परीक्षण पछि अमेरिकी प्रयासको लागी अर्को झट्का लागेको छ ।

चीनले सफलतापूर्वक एक हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गरीएको गरेको थियो ।

प्रतिक्रिया