महानायकको ल,डाइ कहिले सम्म ? भुवन र राजेशसँग आक्रो,शित हुँदै रिसा,इन चलचित्रकी छु,च्ची सासु सँगम भण्डारी (भिडियो सहित)

इनेप्लिज २०७८ कार्तिक ३ गते १०:३६ मा प्रकाशित

बेलाबखतमा राजेश हमाललाई लिएर वि,वाद बढ्ने गरेका छन्।‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा वि,वाद हुने गरेको छ।गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले मा,फी नै माग्नु पर्‍याे।हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत ध,म्की दिन थालेपछि दीपाश्रीसँग अन्य विक,ल्प नै रहेन।

महानायक विवा,दको बारेमा कलाकार सँगम भण्डारीले पनि आफ्नो बिचार राखेकी छिन।सँगम भण्डारी नेपाली चलचित्र क्षेत्रकी पुरानो कलाकार हुन्।रेडियो न्पालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगमले आज भोली निकै नै खरो तरिकाले आफ्नो बिचार राख्ने गरेकी छिन।हेरौ उनको बिचार

प्रतिक्रिया