गायक तथा संगीतकार गीतकार भिम बी सी “परानी” म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक १ गते १०:०९ मा प्रकाशित

 

नेपाली सांगीतिक क्षेत्र मा सफल अनि करोड कलबका गायक तथा संगीतकार गीतकार भिम बी सी ले आफ्ना सिर्जना हरुले   सबैको मन जित्न सफल भएका छन् lआफु लामो रेस को घोडा जस्तै अगाडी हिड्न मनलाग्छ lआफ्नो कर्म र भाग्यमा विश्वास  गर्छनl उनका चर्चित गीतहरु कपुरी क,ताराबाजी लै लै,ए कान दुई कान मैदान, झुमा झल्का पिरती,इतिहास, मुखैमा राम राम,बस बस रे,एना हेरी हेरी हुन l नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटर रुपमा चिनिन्छ ।

सांगीतिक माहोल अहिले एउटा गीतले छाएको छ भिम बी सी को संगीत जीना रसाइली र शेर कानी को अवाज रहेको गीत  “परानी” सबै को मन बस्न सफल भएको छ l आफ्नो मायालु  लाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत गरेको छ lप्रमोद भण्डारीको निर्देशन कविता नेपाली अनि एल बी बिश्वोकर्मा को जिबन्त अभिनय हेर्ना सकिन्छ lवास्तविक जीवनमा  आधारिक  कथा यस  भिडियो मार्फत देखाएको छ lयस  भिडियोलाइ दिपेन बस्न्यात ले सम्पादन अनि छायांकन गरेका हुन् l संगीतकार भिम बी ले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् “परानी” म्युजिक भिडियो उनको आफ्नो युट्युब च्यानल मा हेर्न सकिन्छ  l मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर रहेको संगीतकार गायक गीतकार भिम बी सी बताउछन् ।

 

प्रतिक्रिया