आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:११
वासिङटन डिसी 08:26

अमेरिका नेपाल सहयोगि समाज (ANHS)को देउसी–भैलो कार्यक्रम

इनेप्लिज २०७८ कार्तिक १ गते ०:०९ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाज (ANHS)को देउसी–भैलो कार्यक्रम २०२१ को सूचना ! !

अमेरिका नेपाल सहयोगि समाज (ANHS) ले अमेरिका नेपाल शिक्षा सदनको सहयोगार्थ आयोजना गरिने देउसी–भैलो कार्यक्रम अक्टोबर ३०, २०२१ शनिबार साँझ ४ बजेदेखि ६.३० बजेसम्म भर्चुअल (जुम) माध्यमबाट गर्ने भएको छ ।

उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

Meeting ID :- 883 3593 4361
Passcode :- tihar21

संयोजक

केदार प्रसाद तिम्सिना – 571 340 5419

सदस्यहरुमा :
तनुजा अधिकारी -571 489 9732
कामना पन्थी – 703 459 3868
जानु ओझा – 571 247 1927
प्रतिभा गौतम – 703 474 5883
चन्द्र विष्ट – 571 239 9010
भुपाल पौडेल – 571 246 3056
आरति सिग्देल – 913 850 1826
तिलक खरेल – 240 481 9503
शिब तिम्सिना – 571 251 2389

प्रतिक्रिया