दशैको बेला अपाङ्गमाथी साहुको दमन, पैसाको साटो स्वास्नी मागेपछि.. (भिडियो सहित)

इनेप्लिज २०७८ असोज २८ गते २:५० मा प्रकाशित

अपाङ्ग परिवारले दशैमा साहुको ऋण तिर्न नसक्दा अपमानित हुनु परेको छ।साहुले पैसा तिर्न नसकेपछि स्वास्नीलाई एकदिनको लागी मागेका छन्।त्यसबापत उनले पुरै ऋण र व्याज मिनाहा गर्ने घाषणा समेत गरेका छन्।दशैको टिकाको दिन नजिकिदै आउँदा दशै हुने खाने र हुँदा खानेको चाड बनेको छ।ऋणमा डुबेरै भएपनि दशै मान्ने परम्परा छ।पुरानो ऋण तिर्न नसक्दा सहुले घरकी श्रीमती नै एकदिनको लागी मागेको बिषयबस्तुमा आधारीत भएर लघुचलचित्र कचकचे बुढी बजारमा आएको छ।अपाङ्गता भएका परिवारको दशै र गाउँका ठूलाबडाले गरिबहरुलाई गर्ने व्यवहार यस भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस् पुरा भिडियो।

प्रतिक्रिया