देवेन्द्र सञ्ज्याल,लम्की,२७ असोज सूर्य श्रेष्ठ फाउन्डेसन ग्रुपका संस्थापक सूर्य श्रेष्ठको आर्थिक सहयोगमा शिक्षक देवेन्द्र सञ्ज्यालको पहलमा कैलालीको लम्कीचुहा न. पा. -३ बल्चौरको बादी बस्तीमा करिब १८० घर परिवारलाई एक कार्यक्रम विच निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ।
बिभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आइरहनु भएका समाजसेवी श्रेष्ठको सहयोगमा वितरण सम्पन्न कार्यक्रम समाजसेवी युवा नेता नेत्र खनाल, पत्रकार महासंघ कैलालीका सदस्य चन्द्र प्रसाद खनाल वार्ड नं ३ का निर्वाचित सदस्य पार्वती बादी लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया