कास्कीको घा’न्द्रुकमा जि’प दु’र्घटना,काठमाण्डौबाट घु’म्न आएका आठ युवाको घ’टनास्थ’लमै मृ’त्यु

इनेप्लिज २०७८ असोज २६ गते १०:५१ मा प्रकाशित

दशैं बिदाको बेला पर्यट’कीय गाउँ घान्द्रुक घु’म्न आएका काठमाण्डौका सात जना युवाको आज दुर्घ’टनामा परेर नि’धन भएको छ।पोखरा’स्थित हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जी’प अन्नपु’र्ण गा.पा.१० घा’न्द्रु’कको हुदु कलाभी’रमा दुर्घ’टनाग्र’स्त हुँदा घा’न्द्रुक घुम्न आएका यु’वाहरुको नि’धन भएको हो।

नि’धन हुनेहरुमा दुर्घ’टनाग्र’स्त जीपका चा’लक कास्की अन्नपु’र्ण गाउपालिका ५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री,काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ गों’गबु बस्ने वर्ष १८ को जिनलव घि’सिङ,सोही ठाउँका वर्ष २४ की सुजा चौधरी वर्ष २० की लिजा चौधरी,वर्ष २० को सुमन चौधरी,वर्ष २२ को अछुतम काफ्ले,वर्ष १८ को आ’शिष आले र गोरखा घर भई हाल गोंगबुमा नै बस्दै आएका वर्ष २७ को वि’नय क्षेत्री रहेका छन्।

सो’ही गाडीमा या’त्रारत भ्रमणटोलीका सदस्य वर्ष २० की देबिका घिसिङलाई घा’इते अवस्थामा उ’द्धार गरिएको प्र’हरीले जानकारी दिएको छ।उनलाई भि’रमा अड्कि’एको अव’स्थाबाट प्र’हरी र स्था’नियले सकु’शल उ’द्धार गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्र’मुख एसपी रमेश थापाले जानकारी दिए। उनको बाँ’या हात र नाकमा सा’मान्य चो’ट रहेपनि अव’स्था सामा’न्य रहेको बताइएको छ।

प्रहरीका अनुसार, घा’न्द्रुकको कला’भीर भन्ने स्थानबाट जीप त’ल मो’दी खो’लामा पुगेको प्र’त्यक्ष’दर्शीले बताएका छन्।कलाभी”रमा निकै अ’प्ठेरो बाटो छ ।

घ’ट’नास्थ’ल पुगेको प्र’हरीले ला’शको मु’चुल्का उठाई परी’क्षणका लागि पोखरा स्वा’स्थ्य वि’ज्ञान प्रतिष्ठान,पश्चि’माञ्चाल क्षेत्री’य अ’स्पताल पोखरामा पठाएको छ ।

उ’क्त बोले’रो जी’प आफै अनि’यन्त्रित भई पोखरा घान्द्रुक क’च्ची स’डक ख’ण्डको कलडाँडा भि’रको घु’म्ती स’डकबाट अन्दाजी दुईसय मिटर तल सडकमा ख’सेको प्र’हरीले जानकारी दिएको छ।घ’टनाको जान’कारी पाउनासाथ कास्कीका प्र’मुख जिल्ला अधि’कारी र कास्कीका प्र’हरी प्र’मुख एसपी रमेश थापा घ’टनास्थ’लमा पुगेर उ’द्धार कार्यमा सह’भागी भएको प्राप्त समाचारमा जनाइएको छ।

https://www.youtube.com/watch?v=Ow-fLJJpcNs&t=1s

प्रतिक्रिया