अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ असोज २५ गते १०:४७ मा प्रकाशित

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ।केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन।सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ।देव केसी,मोहितोश रोय,अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाइ टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ।

प्रतिक्रिया