मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०९:११
वासिङटन डिसी 23:26

दशैं-तिहार भेटघाट र दिवाभोजमा निमन्त्रणा

इनेप्लिज २०७८ असोज २३ गते १७:५० मा प्रकाशित

आदरणीय सदस्य महानुभावहरु नमस्कार!

नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याकले यस वर्षदेखि दशैं र तिहारको सन्दर्भमा विभिन्न संघसंस्था तथा व्यक्ति व्यक्तित्वहरूको सहयोग र सदस्यहरुको अनुरोधलाई मध्यनजर राख्दै “दशैं-तिहार भेटघाट तथा दिवाभोज” को आयोजना गरेको कुरा सहर्ष जानकारी गराउदै न्याकको भवनमा देहाय बमोजिमको मिति र समयमा यहॉहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

Date : October 17, 2021 Sunday
Time: 11am-2pm
Address: NACC Building
10501 Bulls Ford Road, Manassas, VA

प्रतिक्रिया