“परदेशीको दशैँ” सार्वजनिक

इनेप्लिज २०७८ असोज २२ गते २२:२३ मा प्रकाशित

दशैको अवसर पारेर परदेशीएका युवाहरुको जिवन भोगाईलाई लिएर निर्माण गरिएको लधुचलचित्र “परदेशीको दशै” सार्वजनिक गरिएको छ।अहिलेको परिस्थितिलाई मध्य नज़र गरेर विदेशीएका युवाहरुको के कस्तो अवस्था हुन सक्छ भनि भिडियोमा देखाउन खोजिएको छ।भिडियो अर्जुन थापाको कथा निर्देशनमा निर्माण भएकोछ।तेस्तै कलाकारहरुमा अर्जुन थापा,निरु थापा,सरस्वती तिवारी,मन्दिरा दाहाल,भुवन लोहनी,ओम कुमार र नसिम अंसारी को अभिनय रहेको छ। भिडियोको लिंक तल राखिएको छ हेर्नको लागी लिंक खोल्नुहोला

प्रतिक्रिया