चलचित्र क्षेत्र इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला केही महानायक र महानायिकाको वि,वाद गरिरहिकोमा चलचित्र निर्मता तथा बितरक गोपालकाजी कायस्थले अ,सन्तुष्टि जनाएका हुन्।उनले भने यदि तपाईंहरु महान् हुनुहुन्छ भने यस्तो अवस्था फिल्म चलाएर देखाउनुस् न,तपाईंहरु महान् होइन, दर्शक महान् हुन्।बितरक गोपालकाजी कायस्थ पुराना नेपाली चलचित्र बितरक हुन।
उनले भुवन केसी शिव श्रेष्ठ र राजेश हमालका सुपरहिट चलचित्र सिनेमा हल सम्म पुराएर आफ्नो जिम्मेवारी पुरा गरेका छन या यसो पनि भनौ उनि ३ नै जना नायकसँग नजिक छन।तर महनायकको बिषयमा उनको भिन्न धारणा छ।उनि भन्छन यि तीनै जनाको समय गै सक्यो।राजेश हमाललाई महानायक त्यो बेला घोषणा गर्नु पर्थ्यो जुन बेला हामी तीन भाइ चलेको थियो । बाकी हेरौ उनले के भने भिडियोमा
प्रतिक्रिया