पि’ण्ड से’लाउन गएका दराईलाई मर्स्या’ङ्दीले ब’गाउँदा नि’धन भिडियो सहित

इनेप्लिज २०७८ असोज २२ गते १०:५९ मा प्रकाशित

सो’ह्र श्रा’द्धमा आफ्ना पि’त्रीलाई च’ढाएको पि’ण्ड से’लाउन गएका एक व्य’क्तिको मर्स्या’ङ्दी न’दीमा डु’बेर नि’धन भएको छ। रखा नगरपालिका वडा नं १४ गो’प्लिङका ४७ वर्षी’य पू’र्ण बहादुर दराईको मर्स्या’ङ्दी न’दीमा डु’बेर नि’धन भएको हो।

प्र’हरीका अनुसार, बुधबार दराई श्रा’द्ध सकेर पि’ण्ड से’लाउन मर्स्या’ङ्दी न’दीमा गएका थिए।पि’ण्ड से’लाएपछि नु’हाउने क्रममा मर्स्या’ङदी न’दीमा प’सेका दराईलाई मर्स्या’ङ्दीले ब’गाएर बे’पत्ता बनेको बताइएको छ।

दराईलाई मर्स्या’ङ्दीले ब’गाएर बे’पत्ता ब’नाएको ख’बर पाउना साथ उनको खो’जीमा परि’चालित कु’रिनटार स्थि’त सश’स्त्र प्र’हरी ब’लको वि’पद व्यव’स्थापन शि’क्षालयबाट गो’ताखो’र टो’लीले उनलाई मृ’त अव’स्थामा आज बिहान फे’ला पारेको प्र’हरीले जानकारी दिएको छ।

प्रतिक्रिया