नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ।
मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ।मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन।उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ।आकर्षक ढंगबाट निर्माण गरिएको भिडियोलाई सुमन मगरले छायाँकन तथा सम्पादन गरेका छन।उषा मलाह ”सिम्रन“ स्वयले गीतमा फिचरिङ गरेकी छ ।
”मेरो सपना “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया