हेर्दाहेर्दै पिण्ड चढाउन मस्र्याङदीमा गएका मानिस ड्याममा ब्यपता

इनेप्लिज २०७८ असोज २१ गते २१:२७ मा प्रकाशित

सोह्र श्राद्धमा आफ्ना पित्रीलाई चढाएको पिण्ड सेलाउन गएका एक व्यक्तिको मर्स्याङ्दी नदीमा डुबेर व्यपक्ता भएका छन।गोरखा नगरपालिका वडा नं १४ गोप्लिङका ४७ वर्षीय पूर्ण बहादुर दराईको मर्स्याङ्दी नदीमा डुबेर ब्यपता भएका हुन ।

स्थानियका अनुसार,बुधबार दराई श्राद्ध सकेर पिण्ड सेलाउन मर्स्याङ्दी नदीमा गएका थिए।पिण्ड सेलाएपछि नुहाउने क्रममा मर्स्याङदी नदीमा पसेका दराई मर्स्याङ्दी नदीमा ब्यपता भए।

आज मर्स्याङ्दी नदीमा उनको खोजि कार्य ससस्त्र प्रहरीको गोता खोर टोलि ले गरीरहेको छ हेर्दा हेर्दै आंखै अगाडी उनलाई डुवाएपछि गाउनै सोकमा डुबेको छ ससस्त्रले कसरी खोज्दै छ त ? उनलाई नुहाउन जादा देख्ने स्थानिय के भन्छन हामीले स्थलगत रिपोर्ट लिएर उपस्थीत भएका छौ कृपया यो कार्यक्रम हेर्नुहोस

प्रतिक्रिया