कुुकुर सहित प्रहरी पुग्दा

इनेप्लिज २०७८ असोज १६ गते १०:२१ मा प्रकाशित

कास्की प्रहरीले चाडपर्वको अवसरमा पोखरा भित्रिने सवारी साधानमा बिशेष चेकजांच सुरु गरेकोे छ।बिशेष गरि लामो दुरिका सवारीबाट पोखरा भित्रिने सवारीमा कुनै पनि अपराधीक क्रियाकलाप नहोस र लागू औषध नभित्रियोस भनि चेक जांच सुरु गरिएको प्रहरी नायव उपरिक्षक एव्म जिल्ला प्रहरी कास्कीका प्रहवत्ता सुवास हमालले जानकारी दिए।यसै अनुुसार चेकजांज गर्ने क्रममा बिभिन्न सवारीसाधन गरि करिब आधाकेजि लागू औषध पनि सामात्तिएको छ।(भिडियो)

प्रतिक्रिया