पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन बुधबार उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।पुनलाई लामो समयदेखि जण्डिसले सताएको छ।चार वर्षअगाडि पनि जण्डिसले स्वास्थ्यमा समस्या देखाएपछि थाइल्याण्डमा उपचार गराइएको थियो।पुनको सचिवालयका अनुसार बैंकक स्थित समितिभेज अस्पतालमा उपचार हुने छ।
सुमेरु अस्पतालमा उपचार गराएका पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएपछि थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।हाम्रा नेताहरु जस्तो सुकै बिरामी भएपछी बिदेशमा जानु पर्ने परम्परा हटाउनु पर्छ भनेर धेरै आवाज उठिरहन्छ।बिदेश गएर उपाचार गराएर देशको ढुकुटी रित्याउने नेताहरुको लिस्ट लामो नै छ।सायद आफ्नो उपचार आफै गर्न नसक्ने हैसियतको नेता कोही छैनन तर नेपाली जनताको लागी यो दुर्भाग्य हो।
बाकी भिडियोमा हेरौ
प्रतिक्रिया