मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

न्याकको जरुरी सूचना! न्याकका गतिविधि र भावि योजनाहरु कस्ता छन?

इनेप्लिज २०७८ असोज १० गते १४:५३ मा प्रकाशित

आज आइतबार ७:३० बजे बेलुका न्याकका पदाधिकारी र विविध समितिका संयोजकहरुलाई सुनौं!

डिसी मेट्रो क्षेत्रमा दुई हजारभन्दा बढी सदस्यहरु रहेको नेपालीहरूको सामुदायिक संस्था नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले नयॉ कार्यसमिति निर्वाचित भए यता कस्ता गतिविधिहरु गरिरहेको छ र कस्ता भावि कार्यक्रमहरु ल्याइरहेको छ भनेर बुझ्न र आफ्नो सुझाव राख्न सेप्टेम्बर २६ तारिक आइतबार वेलुका 7.30 बजे इनेप्लिज, डिसी मेट्रो सप्ताह र Nepali American Community Center (NACC) को फेसबुक पेजमा जोडिनु हुन न्याकका सदस्यहरु र समस्त समुदायलाई हार्दिक अनुरोध गरिन्छ ।

FB Live Date/Time:
Sep 26, Sunday today, 7:30 pm.
Live on: eNepalese and NACC’s FB pages
Organizer:
NACC Media and Publication Committee

प्रतिक्रिया