सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय

इनेप्लिज २०७८ असोज १० गते १२:२७ मा प्रकाशित


धरान / “सिमसिम झरीमा तिमी संग रुझी रुझी हिड्न मन छ ” भन्दै नायिकाको अघिपछि गर्दै गायक दिपक लिम्बु नायकको रुपमा देखा परेका छन्।शुक्रबार
गायक दिपक लिम्बुकै युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा गायक लिम्बु संगै बिमला खजुम नायिकाको रुपमा देखा परेकि छिन् भने बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ।


गायक डम्बर नेपालीको संगीत तथा कुमार पौडेलको रचना रहेको गीतको संगीत संयोजन महाराज थापाले गरेका हुन्।भुपेन्द्र तुम्बाहाङ्ग्फेको छायांकन तथा निर्देशन रहेको गीतको सम्पादन अनिल रानाले गरेका छन्।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया